Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

लुम्बिनीमा कांग्रेस नेतृत्वकाे सरकार ढल्यो, मुख्यमन्त्रीद्वारा राजीनामा

लुम्बिनीमा कांग्रेस नेतृत्वकाे सरकार ढल्यो, मुख्यमन्त्रीद्वारा राजीनामा


  • 3.2K
    Shares

    लुम्बिनीमा कांग्रेस नेतृत्वकाे सरकार ढल्यो, मुख्यमन्त्रीद्वारा राजीनामा

    काठमाडौं । सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

    बिहीबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेका हुन् ।

    नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो ।

    माओवादी केन्द्रुसहितका दलहरूकाे समर्थनमा नेपाली कांग्रेसका चाैधरी ११ महिनाअघि मुख्यमन्त्री बनेका थिए ।

    प्रकाशित मिति :चैत्र २२ २०८० बिहिवार - १५:५७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij