Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

जसपाले इलाममा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने, बझाङमा जाग्री उमेदवार

जसपाले इलाममा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने, बझाङमा जाग्री उमेदवार


  • 3.4K
    Shares

    जसपाले इलाममा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने, बझाङमा जाग्री उमेदवार

    काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी (जसपा)ले इलाम-२ मा पहिचानवादी उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    आज (बिहीबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए ।

    त्यस्तै, बझाङ–१ ‘क’ मा आफ्नै पार्टीबाट उमेदवार उठाउने निर्णय गरिएको छ ।

    रामबहादुर जाग्रीलाई उमेदवार बनाउने निर्णय गरिएको प्रवक्ता सुमनले जानकारी दिए ।

    वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उमेदवारी दर्ता हुँदैछ ।

     

    प्रकाशित मिति :चैत्र २२ २०८० बिहिवार - १३:१४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij