Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उपनिर्वाचन

कांग्रेसद्वारा इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार छनोट

कांग्रेसद्वारा इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार छनोट


  • 2.6K
    Shares

    कांग्रेसद्वारा इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार छनोट

    काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ ।

    आज (बिहीबार) बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

    खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

    प्रकाशित मिति :चैत्र २२ २०८० बिहिवार - १२:३०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij