Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

जसपा निर्णय

हसिना खानलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

हसिना खानलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय


  • 2.2K
    Shares

    हसिना खानलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।

    बिहीबार बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट खानलाई समानुपातिक सांसदका निम्ति सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    यही चैत ४ गते जसपाकी सांसद मञ्जु अन्सारीको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ ।

    मुस्लिम क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेकी शहनाज रहमानको ०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् ।

    अन्सारीको निधनपछि रिक्त स्थानमा खान सिफारिस भएकी हुन् ।

    प्रकाशित मिति :चैत्र २२ २०८० बिहिवार - ११:३४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij