Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

चुनावी तालमेल

इलाम- २ उपनिर्वाचन : एमाले-माओवादीको चुनावी तालमेल

इलाम- २ उपनिर्वाचन : एमाले-माओवादीको चुनावी तालमेल


  • 2.5K
    Shares

    इलाम- २ उपनिर्वाचन : एमाले-माओवादीको चुनावी तालमेल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले इलाम–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

    माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।

    माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र २२ २०८० बिहिवार - १०:२५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij