Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उपनिर्वाचन

कांग्रेसले उपनिर्वाचन उम्मेदवारको टुंगो लगाउँदै, यी हुन् उम्मेदवारका प्रत्यासी [नामावलीसहित]

कांग्रेसले उपनिर्वाचन उम्मेदवारको टुंगो लगाउँदै, यी हुन् उम्मेदवारका प्रत्यासी [नामावलीसहित]


  • 2.5K
    Shares

    कांग्रेसले उपनिर्वाचन उम्मेदवारको टुंगो लगाउँदै, यी हुन् उम्मेदवारका प्रत्यासी [नामावलीसहित]

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ ।

    यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो ।

    संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम-२ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन् ।

    शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन् ।

    कांग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ । यसैगरि दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ ।

    प्रकाशित मिति :चैत्र २२ २०८० बिहिवार - ०९:२५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij