Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

राप्रपाले प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय

राप्रपाले प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय


  • 4.0K
    Shares

    राप्रपाले प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय

    काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षी भूमिका बस्ने भएको छ । 

    उसले एमाले–माओवादी लगायतका दलहरूको सत्ता गठबन्धनलाई समर्थन नगर्ने भएको हो । 

    राप्रपा बिनासरकार नै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने आज (बुधबार) बसेको पार्टी पदाधिकारी बैठकले निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

    यदि समर्थन गर्नेपरेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिन सकिने श्रेष्ठले बताए । 

    प्रकाशित मिति :चैत्र २१ २०८० बुधवार - १६:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij