Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कर्णाली प्रदेश

केन्द्रको निर्देशनविपरीत मुख्यमन्त्री शर्माको अडान एकदिन टिकेन, दिने भए राजीनामा 

केन्द्रको निर्देशनविपरीत मुख्यमन्त्री शर्माको अडान एकदिन टिकेन, दिने भए राजीनामा 


  • 3.1K
    Shares

    केन्द्रको निर्देशनविपरीत मुख्यमन्त्री शर्माको अडान एकदिन टिकेन, दिने भए राजीनामा 

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शमाृले पदबाट राजीनामा दिने भएका छन् ।

    उनले आजै बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीना दिने भएका हुन् । 

    सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णालीको मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो ।

    तर, मुख्यमन्त्री शर्माले हिजो (मंगलबार)देखि नै केन्द्रको निर्देशनविपरीत राजीनामा दिन मानेका थिएनन् । 

    प्रकाशित मिति :चैत्र २१ २०८० बुधवार - १४:३९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij