Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पति–पत्नी कलह

नाउपा विवाद गहिरिँदै : रेशम पक्षकी सुदूरपश्चिम राज्यमन्त्री इन्दिरालाई सांसदबाट हटाउने रञ्जीताको निर्णय

नाउपा विवाद गहिरिँदै : रेशम पक्षकी सुदूरपश्चिम राज्यमन्त्री इन्दिरालाई सांसदबाट हटाउने रञ्जीताको निर्णय


  • 4.7K
    Shares

    नाउपा विवाद गहिरिँदै : रेशम पक्षकी सुदूरपश्चिम राज्यमन्त्री इन्दिरालाई सांसदबाट हटाउने रञ्जीताको निर्णय

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष रेशम चौधरी पक्षकी प्रदेश सांसद इन्दिरा गिरीलाई हटाउने रञ्जीत श्रेष्ठले निर्णय गरेकी छन् ।  

    उनले समानुपातिक सांसद एवं सुदूरपश्चिम प्रदेशकी राज्यमन्त्री गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् । 

    उनलाई पार्टीको निर्णयविपरीत सरकारमा संलग्न किन भएको भनेर स्पष्टीकरण सोध्दा जवाफ नदिएको भन्दै हटाउने निर्णय लिएको श्रेष्ठले बताइन् । 

    नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । गिरी कृषि राज्यमन्त्री छन् । 

    रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएपछि रञ्जीताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । 

     

    प्रकाशित मिति :चैत्र २१ २०८० बुधवार - १२:४५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij