Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार फेरबदल

केन्द्र सरकारको उछाल प्रदेशमा : गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

केन्द्र सरकारको उछाल प्रदेशमा : गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


  • 3.0K
    Shares

    केन्द्र सरकारको उछाल प्रदेशमा : गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले आज (बुधबार) प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । 

    आज बिहान मन्त्रिपरिषद्को बैठक बसेर मुख्यमन्त्री पाण्डेले राजीनामा दिने निर्णय गरेका थिए । 

    एक महिना पहिले माओवादी सरकारबाट बाहिरिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

    केन्द्र सरकारको गठबन्धन फेरबदल भएसँगै प्रदेशमा पनि धमाधम फेरबदल हुँदै गएका छन् । 

    प्रकाशित मिति :चैत्र २१ २०८० बुधवार - १०:३९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij