Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा


  • 4.7K
    Shares

    वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

    केही दिनअघि १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।

    निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएबमोजिम जरिवाना हुन मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

    प्रकाशित मिति :चैत्र १९ २०८० सोमवार - १६:३६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij