२०८२ माघ १२ गते सोमवार
इलाम । आसन्न बैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा धीरेन्द्र शर्मालाई उम्मेदवार बनाएको छ ।
जिल्ला कमिटी इलामले उक्त निर्वाचनका लागि शर्माको नाम सिफारिश गरेको थियो । इलाम–२ मा १५ वैशाखमा उपचुनाव हुँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij