Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भारतीय विदेशसचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

भारतीय विदेशसचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता


  • 9.3K
    Shares

    भारतीय विदेशसचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर भेट गरेका हुन् ।

    यसअघि आजै होटल याक एण्ड यतिमा परराष्ट्रसचिव स्तरीय बैठक बसेको थियो ।

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - १६:१२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij