Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

यी राशी भएका युवतीले पहिलो भेटमै पुरुषलाई यसरी बनाउछन् फिदा

यी राशी भएका युवतीले पहिलो भेटमै पुरुषलाई यसरी बनाउछन् फिदा


  • 10.5K
    Shares

    यी राशी भएका युवतीले पहिलो भेटमै पुरुषलाई यसरी बनाउछन् फिदा
    images

    ज्योतिष शास्त्रका अनुसार मानिसको स्वभाव, भविष्य, चरित्र उनको राशिअनुसार सजिलै नियाल्न सकिन्छ । १२ वटा राशिअनुसार व्यक्तिको स्वभाव, भविष्य पनि फरक-फरक हुने गर्दछ ।

    सामान्यतयास् व्यक्तिको जन्ममिति, बारअनुसार राशि निर्धारण हुन्छ । तसर्थ सबै व्यक्तिको नाम र राशि फरक-फरक हुने गर्दछ ।

    यी राशि भएकी युवती जसले पहिलो भेटमा नै पुरुषलाई फिदा बनाउँछिन्

    वृश्चिक राशि

    यो राशि भएकी युवतीहरुको  शैली, व्यवहार, स्वभाव र चालचलन निकै आकर्षक हुन्छ । उनीहरूमा अरुको मनको कुरा थाहा पाउने क्षमता हुन्छ ।  उनीहरूको मस्तिष्क पनि निकै तीक्ष्ण हुने हुनाले कसैले पनि बेवकुफ बनाउँन सक्दैनन् । हेर्दा बढि सुन्दर नभएता पनि उनीहरूमा एक किसिमको फरक चुम्बकीय आकर्षण हुन्छ ।

    मिथुन राशि

    यो राशि भएकी युवतीहरू हेर्दा निकै सुन्दर, आकर्षक हुनुका साथै उनीहरूको स्वभावका कारण जो कोही पुरुष पनि छिटै आकर्षण हुने गर्छन् । उनीहरू एक अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता रहेको हुन्छ । साथै उनीहरू बहुमुखी प्रतिभाको धनी हुन्छन् । उनीहरुको महिलाको तुलनामा पुरुष साथी नै बढि हुन्छन् । उनीहरु हरेक काममा सफल हुने गर्छन् । 

    वृष राशि

    यो राशिकी युवतीहरु निकै आकर्षक हुने हुनाले पुरुषहरु पहिलो भेटमै फिदा हुने गर्छन् ।आफुले गरेको काममा सजिलै सफलता पाउने भएकाले सहजै लक्ष्य हाँसिल गर्ने गर्छन् । उनीहरू सौन्दर्य एवमं कलाप्रमी भएको कारण अन्य व्यक्तिहरूलाई सजिलै लोभ्याउन सक्छन् ।

     

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १६:५१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij