२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार तीन बजे राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका थिए ।
राष्ट्रपति कार्यालय स्रोतले सरकारको काम कारवाहीका विषयमा नियमित छलफल गर्न प्रधानमन्त्री शितल निवास गएको बताएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार डा. टीका ढकालले भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको अस्वीकार गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij