२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौँ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा १ दिनका लागि बन्द हुने भएको छ ।
बैंकको शाखारहित बैंकिङ सेवाको सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम हुने भएकाले बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द हुन लागेको हो ।
सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम फागुन ११ गते बिहान ५ बजेदेखि हुने भएकाले सो दिन बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द रहने बैंकले जानकारी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij