Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

फागुन ७ गते कहाँ हुँदै छ कोरियन भाषा परीक्षा ? (सूचनासहित)

फागुन ७ गते कहाँ हुँदै छ कोरियन भाषा परीक्षा ? (सूचनासहित)


  • 23.1K
    Shares

    फागुन ७ गते कहाँ हुँदै छ कोरियन भाषा परीक्षा ? (सूचनासहित)

    काठमाडौं । कोरियन भाषा परीक्षा हुने स्थान तय गरिएको छ ।

    फागुन ७ गते हुने ईपीएस कोरिया शाखा ग्वार्को, ललितपुरका अनुसार कोरियन भाषा परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीमा हुनेछ ।  

    परीक्षा दिन दुई घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । निर्धारित मिति, समय र सिफ्टमा आवश्यक कागजात राहदानी र प्रवेश पत्रसहित उपस्थित नहुनेलाई परीक्षामा समावेश गराइने छैन ।

    2-1707961084.jpg

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८० बिहिवार - ०७:५९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij