Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

शिक्षक सेवा आयोगले प्रकासन गर्‍यो निम्न माध्यमिक तहको विज्ञापन (यहाँबाट आवेदन दिनुहोस)

शिक्षक सेवा आयोगले प्रकासन गर्‍यो निम्न माध्यमिक तहको विज्ञापन (यहाँबाट आवेदन दिनुहोस)


  • 2.8K
    Shares

    शिक्षक सेवा आयोगले प्रकासन गर्‍यो निम्न माध्यमिक तहको  विज्ञापन (यहाँबाट आवेदन दिनुहोस)

    काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाका लागि आवेदन माग गरेको छ ।

    सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो ।

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट फागुन २ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुपर्ने सूचना उल्लेख छ । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

    विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://www.tsc.gov.np डाउनलोड/सूचना /विज्ञापन ट्याबबाट प्राप्त गर्न सकिनेछ ।

    प्रकाशित मिति :फाल्गुण २ २०८० बुधवार - ०८:१३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij