Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले मालदिभ्सलाई दियो २२८ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले मालदिभ्सलाई दियो २२८ रनको लक्ष्य

  • 2.4K
    Shares

    एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले मालदिभ्सलाई दियो २२८ रनको लक्ष्य

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ । 

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो । 

    नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए ।

    प्रकाशित मिति :फाल्गुण १ २०८० मंगलवार - १२:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij