Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

टस हारेको नेपालले भारतविरुद्ध पहिला बलिङ गर्ने

टस हारेको नेपालले भारतविरुद्ध पहिला बलिङ गर्ने


  • 2.6K
    Shares

    टस हारेको नेपालले भारतविरुद्ध पहिला बलिङ गर्ने
    images

    आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

    दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। नेपालले आजको खेलमा तिन खेलाडी परिवर्तन गरेको छ।  

    सेमिफाइनल चरणबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। नेपाल आजको खेलमा भारतसँग खेल्दै विश्वकप यात्रा अन्त्य गर्नेछ। 

    प्रकाशित मिति :माघ १९ २०८० शुक्रवार - १४:०६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij