Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

दाङको जंगलमा गोलीको छर्राले घाइते अवस्थामा भेटिए एक पुरुष, गोली कसरी लाग्यो भन्ने अनुसन्धान हुँदै

दाङको जंगलमा गोलीको छर्राले घाइते अवस्थामा भेटिए एक पुरुष, गोली कसरी लाग्यो भन्ने अनुसन्धान हुँदै


  • 6.6K
    Shares

    दाङको जंगलमा गोलीको छर्राले घाइते अवस्थामा भेटिए  एक पुरुष,  गोली कसरी लाग्यो भन्ने अनुसन्धान हुँदै

    दाङ । दाङमा  गोलीको छर्रा लागेर घाइते भएको अवस्थामा एक व्यक्ति भेटिएका छन् । तुलसी उपमहानगरपालिका–१३ का ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते भएको अवस्था भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिआइजी रवीरन्द्र धानुकले जानकारी दिए ।

    पौडेल राति पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको लमही  नगरपालिकाको च्याउ खोलामा घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको थियो । तर त्यहाँ उपचार नभएपछि भारतको लखनउ लगिएको एसपी चन्दले बताए । पौडेलको शरिरमा पाँच वटा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।

    पौडेलको तिघ्रामा २ वटा र ढाडमा ३ वटा गोलीको छर्रा लागेको छ । ‘घाइते अवस्थामा भेटिएका पौडलको शरीरमा गोलीका छर्रा लागेको छ । हामी अनुसन्धान गर्दैछौ चन्दले बताए ।'

     

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - ११:५७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij