Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नर्सिङ लाइसेन्स परीक्षा चैत ३ मा, अनलाइन फर्म आइतबारदेखि खुल्दै

नर्सिङ लाइसेन्स परीक्षा चैत ३ मा, अनलाइन फर्म आइतबारदेखि खुल्दै


  • 2.6K
    Shares

    नर्सिङ लाइसेन्स परीक्षा चैत ३ मा, अनलाइन फर्म आइतबारदेखि खुल्दै

    काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षा आगामी चैत ३ गते हुने भएको छ ।  

    परीक्षाका लागि माघ २१ गते आइतबारदेखि अनलाइन फर्म खुल्ने भएको छ । पीसीएल  र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ ।

    नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिनेछ ।

    0.jpg

    प्रकाशित मिति :माघ १८ २०८० बिहिवार - १२:०३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij