Logo

२०८२ आश्विन ३१ गते शुक्रवार

२०८२ आश्विन ३१ गते शुक्रवार

योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन

योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन


  • 6.1K
    Shares

    योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन
    images

    काठमाडौं ।अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।

    कोरोना संक्रमित उनको मेडिसीटी अस्पतालमा निधन भएको हो । सरकारका पूर्वसचिवसमेत रहेका डा. शाक्य २०७० जेठमा योजना आयोगका उपाध्यक्ष भएका थिए ।

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - ११:२३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij