Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?


  • 2.3K
    Shares

    माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
    images

    काठमाडौं । बैंकले संस्थापक समूहको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा योग्य इच्छुक विद्यमान वा जोकोही व्यक्ति, फर्म, कम्पनी, संघ र संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनमत मूल्य ११३ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले माघ १५ गतेसम्म खरिद आवेदनदिन सक्नेछन्।

    बोलपत्र काठमाडौँको सुन्धारास्थित जेडीए कम्प्लेक्समा रहेको धितोपत्र बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा पेस गर्न सक्नेछन्।

    प्रकाशित मिति :माघ ५ २०८० शुक्रवार - १४:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij