२०८२ भाद्र ९ गते सोमवार
हरेक युवतीहरु बिहेअघि स्लिम रहनका लागि विभिन्न प्रकारका प्रयासहरु गर्छन् । स्लिम रहनका लागि नै खानपानमा विशेष ध्यान दिने गर्छन् ।
तर बिहे पश्चात विभिन्न कारणले गर्दा आफ्नो शरीरलाई ध्यान दिन सक्दैनन् जसका कारण युवतीहरु मोटाउने गर्दछन् । मोटो भएका कारण नै उनीहरु विभिन्न समस्याबाट ग्रसित हुने गर्छन् ।
यस्तो छ बिहेपछि युवतीहरु मोटाउनुको कारण :
- बिहेपछि बाहिर घुम्न जाने र बाहिरको खानेकुरा धेरै खान रुचाउने र बाहिर खाना खाँदा ध्यान नदिनु
- बिहे भएलगत्तै फ्यामिली प्लानिङ गर्ने र गर्भवती भएपछि आफ्नो जिम्मेवारीका कारण शरीरलाई कम ध्यान दिनाले ।
- बिहेपछि युवतीहरुमा धेरै जिम्मेवारी थपिने हुनाले उनीहरुमा स्ट्रेस्स् ज्यादा हुन्छ । जसका कारण धेरै भोक लाग्ने र खानपिनमा धेरै ध्यान नदिनाले ।
- बिहेपछि युवतीहरुमा धेरै इमोसनल र हर्मोनमा परिवर्तन आउने गर्छ । जसले गर्दा पनि शरीरमा एकाएक परिवर्तन आउँछ ।
- बिहेपछि धेरै जिम्मेवारीका कारणले धेरै समय सुत्न नपाउने भएका कारण पनि युवतीहरुमा मोटोपनको समस्या देखिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij