Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 3.5K
    Shares

    तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रकाशित मिति :माघ ३ २०८० बुधवार - १२:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij