Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओ खतिवडाले दिए राजीनामा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओ खतिवडाले दिए राजीनामा


  • 2.4K
    Shares

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओ खतिवडाले दिए राजीनामा
    images

    काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । खतिवडाको राजीनामा १ माघदेखि लागु हुनेगरी बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।

    अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो ।

    खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका थिए ।

    प्रकाशित मिति :माघ २ २०८० मंगलवार - १२:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij