Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार?

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार?


  • 3.0K
    Shares

    सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार?

    काठमाडौं । साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ।

    मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १ सयले घट्दा चाँदीमा पाँच रुपैयाँ गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको छ।

    चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर बुधबार १ हजार ४१० रुपैयाँ कायम भएको छ।

    प्रकाशित मिति :पौष २५ २०८० बुधवार - १२:०८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij