Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कामना सेवा विकास बैंकको सरसफाई अभियानमा डस्टबिन हस्तान्तरण

कामना सेवा विकास बैंकको सरसफाई अभियानमा डस्टबिन हस्तान्तरण


  • 2.3K
    Shares

    कामना सेवा विकास बैंकको सरसफाई अभियानमा  डस्टबिन हस्तान्तरण
    images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिर्तामोडले हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गरेको छ । साथै सो अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

    बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई  कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका हुन् ।  

    प्रकाशित मिति :पौष २२ २०८० आइतवार - १४:००:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij