Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

एभरेस्ट बैंकको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

एभरेस्ट बैंकको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


  • 2.2K
    Shares

    एभरेस्ट बैंकको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
    images

    काठमाडौँ । एभरेस्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। 

    कम्पनीले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो ।यसअनुसार अब कम्पनीको थप एक करोड ६ लाख ९८ हजार ९४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

    बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रुपेयाँ रुपैयाँ पुगेको छ।

    प्रकाशित मिति :पौष १६ २०८० सोमवार - १५:१५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij