Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कामना सेवा विकास बैंकद्वारा मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण


  • 2.3K
    Shares

    कामना सेवा विकास बैंकद्वारा मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण
    images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थली, भक्तपुर मार्फत भक्तपुर जिल्ला स्थित श्री दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ ।

    बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले श्री दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेका र्थिए । उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ।

    प्रकाशित मिति :पौष ५ २०८० बिहिवार - ११:३२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij