Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा


  • 2.4K
    Shares

    महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
    images

    महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ।

    कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। 

    जसअनुसार कम्पनीले  हालको चुक्ता पुँजीको ६.४० प्रतिशत  नगद लाभांश प्रस्ताव गरेको हो।

    कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

    प्रकाशित मिति :पौष ४ २०८० बुधवार - १६:२९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij