Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

हिमालयन बैंकले पनि यस वर्ष लाभांश वितरण नगर्ने

हिमालयन बैंकले पनि यस वर्ष लाभांश वितरण नगर्ने


  • 2.3K
    Shares

    हिमालयन बैंकले पनि यस वर्ष लाभांश वितरण नगर्ने
    images

    काठमाडौँ । हिमालयन बैंकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। 

    बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो। 

    बैंकले गत वर्ष भने ११.११ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो।

    प्रकाशित मिति :पौष ४ २०८० बुधवार - ११:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij