२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
बैंकको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित भए पछि मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij