Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


  • 2.2K
    Shares

    गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
    images

    गोरखा । गोरखामा ट्याक्टर दुर्घटनामा परी शनिबार एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

    जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा सहिद लखन–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ का ट्याक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका छन् । चितवनमा उनीहरूको उपचार भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर १६ २०८० शनिवार - १९:४२:४४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij