२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं, मंसिर १४ । बिहीबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।
यसदिन तेजावी सुन तोलामा १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij