Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेपाल प्रहरीले गर्यो १५ एसएसपीको सरूवा, को कहाँ? (सूचीसहित)

नेपाल प्रहरीले गर्यो १५ एसएसपीको सरूवा, को कहाँ? (सूचीसहित)


  • 3.3K
    Shares

    नेपाल प्रहरीले गर्यो १५ एसएसपीको सरूवा, को कहाँ? (सूचीसहित)
    images

    नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरूवा गरेको हो। 

    सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीको काज सरूवा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा भएको छ। उनको ठाउँमा भने भूपेन्द्रबहादुर खत्री आएका छन्। 

    कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा वीरेन्द्रनगरमा रहेका गोपालचन्द्र भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय उपराध तथा अनुसन्धान महाशाखा हेटौंडामा सरूवा भएको छ। बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौंडामा रहेका दीपक रेग्मीको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरूवा भएको छ।

    11.jpg

    22.jpg

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - ०६:५५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij