२०८२ माघ १० गते शनिवार
काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्।
बैंकका अध्यक्ष विके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएपछि डा. वैद्य अध्यक्ष नियुक्त भएका हुन्।
बैंक सञ्चालक समितिको बैठकले बिहीबार डा. वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो। यसअघि उनी बैंकका सञ्चालक सिमितिका सदस्य रहेका थिए।
बैंकको अध्यक्षमा नियुक्त भएका डा. वैद्यलाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराउने छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij