Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आज पनि १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज पनि १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 2.9K
    Shares

    आज पनि १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ ।

    साताको चौथो दिन बजारमा छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसदिन बजारमा चाँदी तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १ २०८० बुधवार - १०:२०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij