Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?


  • 3.2K
    Shares

    हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?

    काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ७७ हजार २३९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

    शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति असोज १८ गतेले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौँ आवेदन दिन सक्नेछन्। 

    कम्पनीले तोकेको उक्त समयमा कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति संस्था वा सर्वसाधारणका लागि शेयर विक्री गर्ने जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १८ २०८० बिहिवार - १६:२३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij