Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता


  • 5.8K
    Shares

    राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

    काठमाडौँ । सरकारले आन्दोलनरत राहतका शिक्षकहरुसँग सहमति गरेको छ । शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । 

    संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० दिनयता आन्दोलनमा उत्रेका थिए । सरकारले शिक्षक महासंघसँग गत शुक्रबार सहमति गरेपनि राहतले आन्दोलन जारी राखेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईकाअनुसार

    आन्दोलनरत पाँच वटा संगठनसँग सरकारले अलग अलग वार्ता गरेर सहति गरेको हो । जसमा राहत, बालविकास,पेन्सनबाट वन्चित र विद्यालय कर्मचारी रहेका थिए ।

    प्रकाशित मिति :आश्विन १२ २०८० शुक्रवार - १५:२५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij