Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

एन आई सी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

एन आई सी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त


  • 2.5K
    Shares

    एन आई सी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

    काठमाडौं। एन आई सी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । आज (शुक्रबार) बिहान बसेकोे सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

    पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि उक्त संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । साथै यसअघि संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै उक्त संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहेका थिए ।

    सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजिनामा स्वीकृत भएपश्चात् पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन ।

    प्रकाशित मिति :आश्विन ५ २०८० शुक्रवार - १२:५९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij