Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माध्यमिक तहको अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक

माध्यमिक तहको अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक


  • 2.6K
    Shares

    माध्यमिक तहको अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक

    शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७९/१२/१८ र २०८०/०३/०९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित अन्तर्गत विषयगतमा अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

    साथै खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको क्रमका आधारमा अन्तर्वार्ताको लागि छनोट गर्ने आयोगले निर्णय गरेको छ ।

    नतिजा यहाँबाट हेर्नुहोस :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=386&fn=english%20result%202080-5-20.pdf

    प्रकाशित मिति :भाद्र २१ २०८० बिहिवार - ०६:३७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij