Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कोरिया भाषा परीक्षा असोज १ गते, ३५ हजार भन्दा धेरैले दिए आवेदन

कोरिया भाषा परीक्षा असोज १ गते, ३५ हजार भन्दा धेरैले दिए आवेदन


  • 3.1K
    Shares

    कोरिया भाषा परीक्षा असोज १ गते, ३५ हजार भन्दा धेरैले दिए आवेदन

    आगामी १ असोजमा कोरिया भाषाको परीक्षा हुने भएको छ। 

    वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा १ असोजमा गर्न लागेको हो।

    कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि इपिएस कोरिया शाखाले गएको साउन २० गतेदेखि २४ गतेसम्म आवेदन आह्वान गरेको थियो। इपिएस परीक्षाको लागि ३५ हजार ७०८ जनाले आवेदन दिएका छन्। आवेदन दिएकाहरुको भाषा परीक्षा असोज १ असोजमा चार सिफ्टमा सञ्चालन गर्ने तयारी छ।

    दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट दुुई हजार पाँच सय कामदारलाई ‘सिप बिल्डिङ’ का लागि लैजाने गरी आवेदन माग गरेको थियो। 

    प्रकाशित मिति :भाद्र १९ २०८० मंगलवार - ०६:०४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij