Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

राष्ट्रियसभा बैठक

राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची


  • 2.2K
    Shares

    राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०१ बजेका लागि बोलाइएको छ । 

    आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ । 

    1.JPG

    प्रकाशित मिति :भाद्र १८ २०८० सोमवार - ०८:३२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij