२०८२ माघ ७ गते बुधवार
नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ। पार्टी अध्यक्ष माधव कुमार नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ। यही सन्दर्भमा आजको बैठकमा औपचारिक छलफल हुने बताइएको छ।
पछिल्लो समय पार्टी अध्यक्ष नेपालले गरेको भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे पनि आजको बैठकमा ब्रिफिङ हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij