२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । उत्कृष्ट स्विस शिल्प कौशल र १०० % प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात, मुभएनपिक आइसक्रिम, अब नेपाली बजारमा उपलब्ध भएको छ।
केएल दुगड समूहद्वारा आयात गरिएको,मुभएनपिक आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेंटको लागि नयाँ मापदण्ड सेट गर्दै कुनै कृत्रिम तत्त्व, स्वाद, वा स्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक सारलाई मूल रूप दिन्छ।
काठमाडौँको ठमेल स्थित ( द कर्नरमा ) यसको पहिलो आउटलेटको उद्घाटन एक भव्य कार्यक्रमका साथ भएको छ। स्टोर दैनिक बिहान ११ बजे देखि राति ११ बजेसम्म खुला रहनेछ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहनेछ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij