Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट

हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट

  • 3.7K
    Shares

    हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन २२ गतेदेखि २९ गतेसम्म विक्रीमा ल्याएको अवितरित हकप्रद सेयर भदौ ८ गते बाँडफाँट गरेको हो ।

    हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँको आधारमा १: ७५ अनुपातमा हकप्रद सेयर विक्री प्रक्रिया पुरा गरेको हो । सम्पूर्ण कित्ता हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १७:१४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij