Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

६ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

६ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?


  • 2.5K
    Shares

    ६ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ ।  राष्ट्र बैंकले भदौ ५ गते ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिलको कूल ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।

    पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंककाअनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन् ।

    ट्रेजरीको बिक्री भाेलि भदाै ४ गते, साेमबार दिउँसो ३ बजे  हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन २९ गते १४ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - १७:२१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij