Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल आइएमई बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

ग्लोबल आइएमई बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध


  • 2.3K
    Shares

    ग्लोबल आइएमई बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

    काठमाडौँ । ग्लोबल आइएमई बैंकले ५ वर्ष पुरानो लाभांश बुझिलिन शेधनीहरुलाई आग्रह गरेको छ । 

    बैंकको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएका पुरानो नगद लाभांश लिन आग्रह गरेको हो । बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि २०७०/७१ सम्म्को नगद लाभांश बुझिलिन आग्रह गरेको हो । 

    लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीहरुको विवरण ग्लोबल बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेडको बेवसाइटमा राखिएको बैंकले जनाएको छ ।

    सूचना प्रकाशित भएको मितिले १ महिना भित्र पनि आफ्नो बक्यौता नगद लाभांश बुझि नलिएमा सो लाभांश रकम ‘लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - १६:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij